• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: महिला भएको अनुभव

एउटा उडिरहेको प्लेन केहि मिनेट मै क्र्यास हुने भनेर पाइलटले घोषणा गरे |
.
त्यो प्लेनमा उडान भरिरहेकी एक महिला जुरुक्क उठिन् र भनिन्:
.
"म मर्ने बेलामा आफु महिला भएको वास्तविक अनुभव गरेर मर्न चाहन्छु |"
.
उनले आफ्नो सम्पूर्ण कपडाहरु उतारिन् र सार्वजनिक रुपमा प्रस्ताव गरिन्:
.
"कोहि मर्द पुरुष छ यहाँ जसले मलाई वास्तविक महिलाको अनुभव दिलाउन सक्छ ? अगाडी आऊ र आफ्नो मर्दांगी प्रस्तुत गरेर देखाउ |"
.
एउटा बडेमानको जिउ भएको मान्छे पछाडिबाट जुरुक्क उठ्यो |
.
उसले आफ्नो सर्ट खोल्यो र त्यो महिला तिर बिस्तारै गयो !
.
छेउमा पुगेर महिलासंग भन्यो:
.
"ला यो सर्टमा आइरन लगाएर महिला भएको अनुभव गर्